आरती स्ट्रिप्स प्रालिको डिलर मिट दुबईमा

0
Shares

काठमाडौं, (नेस)
रंगीन जस्तापाता उत्पादक कम्पनी आरती स्ट्रिस्स प्रालिले आफ्ना अधिकृत बिक्रेतालाई युरोप तथा दुबई भ्रमण गराउने क्रममा पहिलो चरणमा पाँच दिनको डिलर भेटघाट तथा भ्रमणको कार्यक्रममा दुबई पठाएको छ ।

डिसेम्बर १८ तारिखदेखि २२ तारिखसम्म दुबईका विभिन्न शहरमा भ्रमण तथा अवलोकन गराउन लागेको आरती स्ट्रिप्स प्रालिले जनाएको छ । कम्पनीले ग्राहकको मागलाई ध्यानमा राखेर निकट भविष्यमा युरोपियन प्रविधिमा इटलीको मेसिनद्वारा निर्मित प्राइम बिलेट मात्र प्रयोग गरी टीएमटीबार उत्पादन शुरु गर्न लागेको कम्पनीले जनाएको छ ।