काठमाडौं । नेपाली सेनाको शान्ति मिशन थपिएको छ । संभाररथी विभाग जंगी अड्डाले शान्ति स्थापनार्थ लिविया मिशनका लागि आवश्यक सामानको बोलपत्र आह्वान गरेको छ । आज विज्ञापन गरेर नेपाली सेनाले बोलपत्र आह्वान गरेको हो ।

प्रतिक्रिया