काठमाडौ (नेस) ।पूर्व राजा सपरिवार पुसको पहिलो साता सुन्दर नगरी पोखरा जानुहुने भएको छ । उहांसंग पूर्व बडामहारानी कोमल शाह पनि सगै जानुहुने पूर्वराजाका संवाद सचिव फणी पाठकले जानकारी दिनुभयो । केही दिनको पोखरा बसाइपछि उहांह? काठमाडौ फर्कनुहुने भएको छ ।

प्रतिक्रिया