काठमाडौं ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का चार नेताले सचिवालय बैठक बहिस्कार गरेका छन् । वरिष्ठ नेता माधवकुमार नेपाल, वामदेव गौतम, प्रवत्ता नारायणकाजी श्रेष्ठ र झलनाथ खनालले सचिवालय बैठक बहस्कार गरेका हुन् ।
नेकपा सचिवालय बैठक अपराहृन ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको थियो ।











प्रतिक्रिया