काठमाडौँ ।
कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको न्यायका निम्ति विरोध कार्यक्रम गरिएको छ। पन्तको बलात्कार र हत्या भएको करिब ४ महिना बितिसक्दा पनि हत्यारा पत्ता लगाउन नसकेको भन्दै दबाबमूलक कार्यक्रम आयोजना गरिएको हो ।
शनिबर माइतीघर मण्डलाबाट सुरु भएको प्रदर्शन नयाँ बानेश्वरसम्म आएको थियो । प्रदर्शनमा सहभागीहरुले ‘सरकार भेटियो, न्याय भेटिएन’ लेखिएको पोष्टर बोकेका थिए ।
तस्वीरः अनिल आङदेम्वे


















प्रतिक्रिया