सीजी फूड्सद्वारा वाइवाइ छात्रवृत्ति वितरण

0
Shares

 

काठमाडौं, (नेस)
सीजी फुड्स नेपाल प्रालि अन्तर्गत ललितपुर महानगरपालिका वडा नं १८ मा अवस्थित कारखाना रहेको क्षेत्रमा बसोबास गरि आएका विद्यार्थी र कारखानामा कार्यरत स्थायी कर्मचारीको छोराछोरीमध्येबाट उत्कृष्ट एघार जनालाई ज्ञान उदय वाइवाइ छात्रवृत्ति बितरण गरिएको कम्पनीले जनाएको छ ।