लाईफ टाइम अचिभमेन्ट अवार्ड आचार्य, श्रेष्ठ र बास्कोटालाई

0
Shares

काठमाडौँ ।
लक्स कामना फिल्म अवार्डस् २०७५ काे लाईफ टाइम अचिभमेन्ट अवार्डमा हरिवंश आचार्य, मनद कृष्ण श्रेष्ठ र सम्बोजित बास्कोटालाले प्राप्त गर्नभएको छ ।