काठमाडौं । एशिया प्रशान्त शिखर सम्मेलनमा भाग लिन म्यानमारकी नेतृ आङ सान सु की आज बिहानकाठमाडौं आइ पुगेकी छन् ।
त्यस्तै कम्बोडियाका प्रधानमन्त्री हुन सेन काठमाडौं ओर्लिएका छन् ।
उनीहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रक्षा मन्त्री ईश्वर पोखरेलले स्वागत गरे । त्यहाँ नेपाली सेनाको एक टुकडीले उनलाई सलामी दिएको थियो । आजदेखि १७ गतेसम्म सो सम्मेलन काठमाडौं हुँदैछ ।











प्रतिक्रिया