नेपाल समाचारपत्र, काठमाडौं ।
प्रधानसेनापति पूर्णचन्द्र थापा र संयुक्त राष्ट्रसंघको आवासीय संयोजक भेलेरी जुलीनाण्डबीच शिष्टाचार भेटवार्ता भएको छ । भेटवार्ताका क्रममा प्रधानसेनापति थपाले र भेलेरीबीच द्धिपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो ।
सैनिक जनसम्पर्क निर्देशनालयकाअनुसार संयोजक भेलेरी जुलीनाण्ड भेटवार्ताका लागी सैनिक मुख्यालय पुगेकी हुन् ।











प्रतिक्रिया