विद्यार्थीलाई सोलार वत्ती



सिर्जना पन्त, बागलुङ ।
विद्यार्थीलाई पढ्न सजिलो होस भनेर बागलुङको एक स्थानिय निकायले सोलर वत्ती वितरण गरेका छ । जिल्लाको काठेखोला गाउ“पालिकाले वडा नम्बर–२ भिमापोखराको जनकल्याण माध्यामिक विद्यालय भिमपोखराका १ सय ३० जना विद्यार्थीलाई सोलर वत्ती वितरण गरेको हो । कक्षा ९ र १० मा पढ्दैं गरेका विद्यार्थीलाई सोलर वत्ती वितरण गरिएको गाउ“पालिका प्रमुख अमरबहादुर थापाले बताउ“नुभयो ।

वडा न २ को संयोजन बैकल्पिक उर्जा प्रवन्ध केन्द्रको सहयोगमा वत्ती वितरण गरिएको हो । हामीले बालबालिकाहरुको सिकाइ उपलब्धि बढाउन र उनीहरुको पढाइलाई माथि उठाउन यो अभियान सुरु गरेको का“ठेखोला गाउ“पालिकाका अध्यक्ष अमर थापाले भन्नुभयो समान्य हावाहुरी र पानी परेको समयमा पनि विद्युत जाने समस्याबाट विद्यार्थीले राहात पाउ“नेछन् ।’

जनकल्याण माविमा अध्ययनरत विद्यार्थीहरुको अध्ययनलाई स्तर वृद्धि गर्न हामीले बैकल्पिक उर्जा प्रवन्धको सहकार्यमा यो अभियान शुरु गरेको २ न वडाका वडा अध्यक्ष विद्या पति शर्माले बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्