मोबाइल मेलामा ग्राहक आकर्षित

0
Shares

काठमाडौं, (नेस) केएल टावरमा जारी मोबाइल मेलामा ६ मोडलका मोबाइल किन्दा अर्को सित्तैमा पाइने अफरले ग्राहक आकर्षित गरेकोछ ।

मेला अवधिभर जुनसुकै स्मार्ट फोनसँग ग्यालेक्सी नोट–९ साट्न पाइने मोबाइल हबले जनाएको छ ।

पहिलो वार्षिकत्सवको अवसर पारेर सञ्चालन गरिएको मोबाइल मेलामा ९ सय ९९ रुपियाँदेखि १ लाख ५९ हजार ९ सय ९९ रुपियाँसम्मका विभिन्न ब्रान्डका मोबाइल उपलब्ध छन् । जस्तो सुकै पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिन सकिने मेलामा ५० प्रतिशतसम्म छुटको व्यवस्था रहेको छ ।