प्रभु इन्स्याेरेन्ससँग सम्झौता

0
Shares

काठमाडौं, (नेस)
प्रभु इन्स्योरेन्सका ग्राहकले नेपाल मेडिसिटीमा नगदरहित सेवा प्राप्त गर्ने भएका छन् । योे क्यासलेस सेवा बिरामी भर्नाको अवस्थामा लागँ हुनेछ ।

नेपाल मेडिसिटी अस्पतालका महाप्रबन्धक विजय रिमाल र प्रभु इन्स्यँेरेन्सका प्रमुख कार्यकारी अधिकृत सञ्चित बज्राचार्यले सम्झौतापत्रमा हस्ताक्षर गर्नु भएको छ । सम्झौतासंँगै दुई संस्था बीमा र स्वास्थ्य उपचारका माध्ययमबाट जोडिने भएका छन् ।

नेपाल मेडिसिटीका महाप्रबन्धक विजय रिमालले, प्रभु इन्स्यँेरेन्सका माध्यमबाट क्यासलेस स्वास्थ्य जाँच गराउन पाएकोमा खुशी व्यक्त गर्नुभएको छ । प्रभु इन्स्यँेरेन्सका प्रमुख कार्यकारी अधिकृत सञ्चित बज्राचार्यले अस्पतालको सेवाबाट प्रभावित भएको बताउनुभयो।