युनाइटेड सिमेन्ट १५ बोरा किन्दा एउटा सित्तैमा

0
Shares

काठमाडौं, (नेस)
युनाइटेड सिमेन्टले १५ बोरा युनाइटेड सिमेन्टको खरिदमा १ बोरा सिमेन्ट सित्तैमा पाइने योजना ल्याएको छ ।
केएल दुगड ग्रुपद्वारा उत्पादित युनाइटेड सिमेन्टले यो योजनाले आम उपभोक्तालाई विशेष लाभ पु¥याउने कम्पनीको दाबी छ ।
ललितपुरको लेलेस्थित आफ्नै चुनढुंगा खानी र धादिङको नौबिसेमा ङ्खयाक्ट्री रहेको युनाइटेड सिमेन्टले अत्याधुनिक रोटरी किल्न प्रविधिबाट गुणस्तरीय सिमेन्ट उत्पादन गरी निरन्तर रुपमा आङ्खनो ग्राहकवर्ग माझ वितरण गरिरहने प्रतिबद्धता जनाएको छ ।