आनद्वारा कृति अवार्डका उत्कृष्ट पाँच घोषणा

0
Shares

काठमाडौं । विज्ञापन व्यवसायी मिडिया तथा विज्ञापनकर्मीको साझा इभेन्ट १०औं कृति अवार्ड, २०७५ मा २८ वटा विधा रहेकोमा ३९ वटा एजेन्सीले सहभागीताजनाएका छन । ३५३ वटा नोमिनेसन दर्ता भएकोमा १३४ वटा नोमिनेसन उत्कृष्ठ ५ मा छनोटमा परेका छन् ।

जसमध्ये अभानी एड्भरटाइजिङ –१७, एएनएसक्रिएसन–१२, प्रिज्मार्क –१३, आउटरिच नेपाल–११, ओएस्टर–९, भिचित्र–९ मेकबेज–८, विजनेस एडभान्टेजर–७, कि एडरटाइर्जिङ–७, एड मिडिया –६, क्रियो कम्युनिकेसन –४, लेमन–४, डिजिटलइन–३, एडि रिलिज–२ , मार्स र प्रमोटर्स नेपाल–२÷२ र मार्स एड्भरटाइजिङ, मिटिङ प्वाइन्ट, म्याक्स मिडिया, चन्दा प्रोडक्सन, एसपि, इको, टेक, अक्षय ,वेलकम–१÷१ विधामा मनोनयनमा परेका छन् ।

१०औं कृति अवार्डको टाइटल स्पोन्सर नेपाल आइस, पावर बाईमा सिजी सिमेन्टस रहेको छ । प्रायोजकमा बैंकिङ पार्टनर, मुक्तिनाथ विकास बैक, हस्पिटल पार्टनर नेपाल मेडिसिटी अस्पताल,
हस्पिटालिटी पाटनर सोल्टी क्राउन प्लाजा, सफ्टी हाइजिन, यति कार्पेट र नेपाल पर्यटन बोर्ड, रहेका छन् । १०औ कृति अवार्डस २०७५ को मुल कार्यक्रम ७ गते हँुदैछ ।