रियल स्कूल अफ नेपाल २०१८ को क्षेत्रीय प्रतिस्पर्धा

0
Shares

काठमाडौं (नेस)
‘रियल स्कँल अफ नेपाल २०१८’ अन्तर्गत नवौं क्षेत्रीय फाइनलमा मध्यमाञ्चलको काठमाडौं पँर्वमा अगष्ट १३ मा सम्पन्न भईसकेको छ । यस प्रतियोगिता बाट विजयी विद्यालय ग्यालेक्सी पब्लिक स्कँल घोषित भएको छ ।

विजयी विद्यालयका सहभागी विद्यार्थी क्रिस्टोफर राज पौडेल, जिज्ञासा सोनम, सक्षम छत्कुली, निरन्जना मानन्धर, रिचन सरगम यामफु र दिपबहादुर शाह हुन्। यी विजयीविद्यार्थी हरुले काठमाडौंमा सम्पन्न हुने रियल स्कँल अफ नेपाल २०१८ को अन्तिम चरणको प्रतियोगितामा अन्य विजयी विद्यालयका विद्यार्थीहरुसँग प्रतिस्पर्धा गर्नेछन् ।

सिनियर सिनियर समुहतर्फ एक्सटेम्पोरतर्फ रिलाएन्स इन्टरनेशनल एकेडेमी की स्मृती गौतम, नृत्यतर्फ इस्टपोल सेकेण्डरी स्कँल की डोल्मा शेर्पा, फुटबल जगलिङ तर्फ ग्यालेक्सी पब्लिक स्कँलकी सक्षम छत्कुली रहेका छन् ।

त्यसैगरी जुनियर समुहतर्फ पेन्टिङमा ग्यालेक्सी पब्लिक स्कँलका रिचन सरगम यामफु, थ्री मिनेट टु फेममा हिलेरी इङ्ग्िलस हाई स्कँलकी सुजीता मण्डल, स्कोर द रियल गोलमा टाइमलाइन स्कँलका सुमित थीङ् रहेका छन् ।
यस सँगै प्रतियोगिताको आठांै क्षेत्रिय फाईनल प्रतिस्पर्धा पनि सकिएको छ ।