नेपालमा मुस्कान फैलाउँदै ब्रिटानिया

0
Shares

काठमाडौं ।
सन् १९१८ मा स्थापना भएको ब्रिटानिया इण्डस्ट्रिज लिमिटेडले स्थापनाको सय वर्ष पुरा गरेको छ ।

एक दशकभन्दा अघि देखीनै नेपाली बजारमा उपलब्ध ब्रिटानिया परिचित नाम हो । कम्पनीले राष्ट्रिय व्यवस्थापक एवं देशव्यापी वितरणको साझेदारको रुपमा बिशाल गु्रपसँग काम गरिरहेको छ । शतवार्षिकीको अवसरमा नेपालप्रतिको आफ्नो प्रतिवद्धतालाइ अझ सबल बनाउन भन्दै ब्रिटानियाको प्रमुख ब्राण्ड गुड डे को टेलिभिजन विज्ञापनमा नायिका प्रियंका कार्कीलाइ ब्राण्ड एम्बेसेडर रुपमाप्रस्तुत गरेको छ । कार्कीलाइ राखेर बनाइएको अभियान ‘स्माइल मोर फर अ गुड डे’ को मनोभाव नै आफ्नो मुस्कान पत्ता लगाउनुहोस र संसार सँग बाँडेर अझ बढाउनुहोस् भन्ने हो ।

‘सबै भाषा, वर्ण, वर्ग र विचारलाइचिर्ने मुस्कान एउटा विश्वव्यापी ईशारा हो । आजको दु्रतगतिको संसारमा हामी आफ्नै अगाडी उभिएको मानिससँग पनि मुस्कुराउनमा कन्जुसाईं गर्छौं । हामीलाई विस्वास छ कि गुड डे ब्राण्डको साथमा हामी विश्वास जति मुस्कुराउँछौं संसार त्यति नै अझ सुन्दर हुनेछ ।’ ब्रिटानिया इण्डस्ट्रिज लिमिटेडको अन्तर्राष्ट्रिय व्यापारका उपाध्यक्ष अनिन्दय दत्तले भन्नुभयो ।