उपचार अभाव मा बिरामीको ज्यान गयो

0
Shares

रूकुम । उपचार को अभावमा रुकुम्को चौरहारीमा यक बिरामीको ज्यान गयको छ। जाजरकोट भेरी नगरपालिका ४का ४२बर्सिय शेर बहादुर बिक को उपचार हुन नपाई ज्यान् गयको हो ।

दम को समस्या भयर चौर जहारी अस्पताल रुकुम पश्चिम् मा उपचार गराउन आयका बिकले उपचार नपाउदा अकाल्मा ज्यान गुमाउनु परेको हो ।५ दिन देखि चौरजहारी अस्पताल तनावग्रस्त हुदा सामान्य तथा जटिल समस्या भयका बिरामी उपचार सेवा बाट बन्चित भयका छन ।