काठमाडौं (नेस)।
महानगरीय प्रहरी वृत्त दरवारमार्गले अबैध भारतीय रूपैया १२ लाख ७० हजार सहित २ जनालाई पक्राउ गरेको छ । काठमाण्डौ मैपी का राजेन्द्र श्रेष्ठ र कास्की मादी गाउँपालीका–७ का सुरज मल्ललाई पक्राउ गरेको हो ।
उनीहरूको साथबाट प्रहरीले हजार दरको ९ लाख ६० हजार , ५०० दरको १० हजार र १०० को दरको ३ लाख गरी १२ लाख ७० हजार भारतीय रुपियाँ सहित दरबारमार्ग सेतो ढोकाबाट पक्राउ गरेको छ ।











प्रतिक्रिया