काठमाडौं । धनुषा जिल्लाको जनकपुर–जयनगर रेलवे मार्ग नजिकै पर्ने जनक नन्दनी गाउँपालिकामा–१ मा शुक्रबार बिहान ५ बजे गोली चलेको प्रहरीले जनाएको छ ।
गोली चलेको केहीबेरमा घटनास्थल पुगेको प्रहरीले गोलीका ३ खोका बरामद गरेको जिल्ला प्रहरी कार्यालय धनुषाल जनाएको छ ।
गोली कसले र किन चलायो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।











प्रतिक्रिया