काठमाडौँ। प्रधानन्यायाधीशमा प्रस्तावित दीपकराज जोशीको नाम अनुमोदन गर्ने वा नगर्ने भन्ने निर्णय गर्न बसेको संसदीय सुनुवाइ विशेष समितिको बैठक १५ मिनेटका लागि स्थगन भएको थियो।
स्थगनपछि बसेको संसदीय सुनुवाइ विशेष समितिद्वारा प्रधानन्यायाधीशमा प्रस्तावित दीपकराज जोशी अस्वीकृत भएका छन्।
नेपालको इतिहासमा संसदीय सुनुवाई समितिबाट नाम अनुमोदन नहुने प्रधानन्यायाधीशमा प्रस्तावित दीपकराज जोशी पहिलो प्रस्तावित प्रधानन्यायाधीश हुन् ।
संसदीय सुनुवाई समितिमा रहेका नेपाली कांग्रेसका चार सांसदले भने बैठक बहिस्कार गरेका थिए। उनीहरुले संसदीय सुनुवाई समितिमा बहिस्कार गर्नुको चार कारण लिखित रुपमै राखेर बैठक बहिस्कार गरेका छन्।
कांग्रेसले बैठक बहिष्कार गर्नुको कारण












प्रतिक्रिया