नेपाल समाचारपत्र, काठमाडौँ ।
चिकित्सा शिक्षा सुधारको माग गर्दै झण्डै चार हप्तादेखि अनसनरत डा. गोबिन्द केसीको अनसन अझै जारी छ । बिहिबार दिउँसो भएको वार्तामा डा.केसी पक्ष र सरकारी वार्ता टोलीबीच सहमति भएको थियो तर, भएको सहमतिमा डा.केसी नै असमत भएपछि पुनः वालुवाटारमा वार्ता शुरु भएको बताइएको छ ।











प्रतिक्रिया