प्रधान न्यायाधीशको सुनुवाई सकियो, निर्णय भोलि

0
Shares

नेपाल समाचारपत्र, काठमाडौँ ।

प्रस्तावित प्रधान न्यायाधीश दीपकराज जोशीको सुनुवाई सकिएको छ । तर, निर्णय भोलि मात्रै हुने संसदीय सुनुवाई विशेष समिति जनाएको छ ।