नेपाल समाचारपत्र, काठमाडौँ ।
बिहिबार १ बजे बोलाइएको संसद बैठक सूचना टाँसेर स्थगित गरिएको छ । आगमी साउन ११ गते बस्ने गरेर संसद बैठक स्थगित गरिएको संसद सचिवालयले जानकारिए दिएको छ ।
यस अघि बसेको बैठकमा प्रमुख प्रतिपक्ष दल नेपालीको कांग्रेले अवरुद्ध गरेको थियो ।











प्रतिक्रिया