भक्तपुर डुब्यो, घरका छत छतमा चढ्दै स्थानिय

0
Shares

काठमाडौं । गयरातिदेखी परेको लगातारको बर्षले भक्तपुर डुवानमा परेको छ । भक्तपुरको सिद्ध्रीस्मृति अस्पताल क्षेत्र, इजीअबे टारल सेन्टर आसपास र राधेराधे क्षेत्र आसपास, चार दोबाटो हनुमन्ते पुल आसपास क्षेत्र डुवानमा परेको समाचारपत्रकर्मी पुस्कर बुढाथोकीले जानकारी दिएका छन ।

अहिले त्यहाँका स्थानिय घरको छत तथा दोस्रो तला देखी माथी बसीरहेका छन । तल्लो तला डुवानमा परेपछि माथिल्लो तलामा बसीरहेको बताइएको छ ।