एनआई सी एशिया बैंकको झापाको चारपानेमा

0
Shares

काठमाडौ(नेस)
एनआई सी एशिया बैंकको बिर्तामोड नगरपालिका वडा नं २, चारपाने, झापामा स्थापित चारपाने शाखाको बुधबार एक समारोहकाबीच बिर्तामोड नगरपालिकाका मेयर ध्रुवकुमार शिवाकोटीले उद्घाटन गर्नुभयो।

मुलुकभर २ सय २५ शाखा कार्यालय, २ सय १८ एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं ११ वटा शाखारहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवाप्रदान गरिरहेको छ