पहिलो दावी भुक्तानी

0
Shares

काठमाडौ(नेस)
ज्योति लाईफ इन्स्योरेन्स कम्पनीले आफ्नो पहिलो दावीभुक्तानी गरेको छ ।

राकेश प्रसादकुर्मीको मिति गत बैशाख २२ गते हृदयघात भई उपचारको क्रममा मृत्यु भएको ब्यहोरा उल्लेख गरी बीमितले इच्छाएको व्यक्ति आमाकुसुम देवीकुर्मीनलाई दाबी ५ लाख रुपैयाँ प्रदान गर्नुभयो ।