बढ्दै छन् झाडापखाला, टाइफाइड र भाइरल ज्वोरोका विरामी

0
Shares

दाङ ।
राप्ती अञ्चल अस्पताल तुलसीपुरमा झाडापखाला, टाइफाइड, भाइरल ज्वोरो जस्ता समस्या लिएर आउने विरामीको सङयामा वृद्धि हुदै गएको छ । बर्खा महिना लागेसगै धेरुे मानिसमा यस्ता सास्याहरु आउन थालेका हुन् ।
अस्पतालमा दैनिक २० देखि २५ जना झाडा पखाला र आउ मासीका विरामी आउने गरेको डा। सिहले जानकारी दिनुभयो ।
स्वास्थ्यमा अन्य विभिन्न समस्या आइ अस्पताल जाने विरामीको सङया पनि बढेको डा.सिहले जानकारी दिनुभयो । बर्षायाम सगैँ पानीका मुहान अशुद्ध हुने, सडेगलेका फलफुल तथा बासी खानाका कारण अस्पतालमा झाडापखालाका विरामी बढ्दै गएको राप्ती अञ्चल अस्पतालका निमित्त प्रमुख सुपरिटेन्डेण्ट डा। विनोद सिहंले जानकारी दिनुभयो ।
अहिले अस्पतालका सबै शैयाहरुमा झाडा पखालाबाट ग्रसित विरामी रहेको र सबै भन्दा धेरै बालबालिकाको संख्या धेरै रहेको डा। सिहले जानकारी दिनुभयो।