पटक–पटक जवरजस्ती गरेको आरोपी पक्राउ

0
Shares

सुनसरी ।
जवरजस्ती करणी गरेको अभियोगमा रामधुनी नगरपालिका ४ रामपुरा बस्ने २८ वर्षीय संजयकुमार चौधरीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
बिगत ६ महिनादेखि सोही ठाउँ बस्ने २२ वर्षीया विवाहित महिलालाई पटकपटक जवरजस्ती करणी गरेको अभियोगमा चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।