राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबल


काठमाडौँ, प्रतिनिधिसभामा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ९पहिलो संशोधन० विधेयक, २०७५ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिएको छ ।

प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले आजको बैठकमा उक्त विधेयक टेबुल गर्नुभएको हो । त्यसपछि सभामुखले प्रतिनिधिसभाको आजको पहिलो बैठक आधा घण्टाका लागि स्थगित भएको जानकारी दिनुभयो ।
रासस

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।