दमक नगरपालिकाका मेयर आेलीकाे गाडीमा बम भेटियाे

0
Shares

काठमाडौँ । दमक नगरपालिकाका मेयर रोमनाथ ओली चढ्दै आउनुभएको गाडीको छतमा बम भेटिएको छ । नेपाली सेनाको बम डिस्पोजल टोलीले अहिले बम डिस्पोज गर्दै छ।

थप बिबरण आउन बाँकी छ ।