विश्वकप फुटबल हेर्दा होहल्ला गरे कडा कारबाही


काठमाडौं । आउँदो बिहिबारदेखि सुरु हुन लागेको विश्वकप फुटबल हेर्दा होहल्ला गरे कारबाही गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सूचना जारी गर्दै सोमबार उक्त

फूटबल हेर्दा छिमेकीलाई बाधा पुग्ने गरी होहल्ला गर्न नपाइने, प्रबेशशुल्क लिएर विश्वकप देखाउन नपाइने, सार्वजनिक स्थानमा मदिरा पिएर विश्वकप हेर्न नपाइने, बाजी राख्न नपाइने लगायतका कुरा सूचनामा उल्लेख छ ।

विश्वकपका नामम हुन सक्ने अवाञ्छित गतिविधिलाई नियन्त्रण गर्न र शान्ति सुरक्षा बलियो राख्न यस्ता नियम लागू गरिएको काठमाडौंका सहायक प्रजिअ बासुदेव घिमिरेले बताए।

यस्तो छ जिल्ला प्रशासन कार्यालयको सूचनाः