सुन तस्करी प्रकरणः राजेन्द्र कुमार शाक्यको आर.के. ज्वेलर्समा छापा

0
Shares

काठमाडाैं । अाज राजेन्द्र कुमार शाक्यको आर.के. ज्वेलर्समा प्रहरीले छापा मारेकाे छ । सुन तस्करीको प्रकरणमा मुख्य अभियुक्त मानिएका शाक्यको सुन पसल ‘आर.के. ज्वेलर्स’ मा सरकारले गठन गरेको छानबिन समितिले सोमबार दिउँसो छापा मारेको हो।

समितिले शुक्रबार सुनसरीको धरान उपमहानगरपालिका–३ स्थायी घर भएका मोहनकुमार अग्रवाल बस्दै आएको काठमाडौँको डिल्लीबजारस्थित सिल्भर सिटी नजिकै रहेको घरमा प्रहरीले छापा मारेको थियो।