काठमाडौं। अर्थमन्त्री डा. युवराज खतिवडाले शेयर बजारको कारोबारमा कडाइ गरेका छन ।अर्थमन्त्री डा.खतिवडाले मंगलबार संसदमा आगामी आर्थिक बर्ष २०७५/७६ को बजेट प्रस्तुत गर्दै शेयर कारोबारमा लाग्ने पूँजीगत लाभ कर बढाएको घोषाा गरेका हुन्।
शेयर कारोबारको शुल्कमा लाग्ने भनिएको मुल्य अभिवृद्धि कर भने नलाग्न घोषणा गरेका छन् । शेयर बजारमा व्यक्तिगत रुपमा कारोबार साढे सात प्रतिशत र संस्थाको हकमा १५ प्रतिशत पूँजीगत लाभकर पुर्याइएको छ। अहिले शेयर कारोबारमा पाँच र संस्थालाई १० प्रतिशत पूँजीगत लाभ कर लाग्दै आएको छ।











प्रतिक्रिया