काठमाडौं । सरकारले बजेटमा दलित समुदायको आर्थिक स्तर उकास्ने कार्यक्रम ल्याएको छ ।
दलितको आर्थिक हैसियत बढाउन उनीहरुलाई सहकारीमार्फत १० लाख रुपैयाँसम्म सहुलियत ऋण दिने व्यवस्था गरिएकाे छ ।
सहुलियत ऋण ५ प्रतिशत ब्याजमा दिइने र त्यसको लागि सामुहिक जमानी बस्नु पर्ने बजेटमा उल्लेख छ । दलित समुदायले उत्पादन मूलक तथा आधिुनक पेशाको संचालनको लागि सहुलियत ऋण पाउनेछन् ।











प्रतिक्रिया