गरिबले घर बनाउन ५० हजार रुपैयाँ पाउने

0
Shares

काठमाडौं । सरकारले गरिवहरुलाई सुरक्षित छानोमुनि ल्याउन जनता आवास कार्यक्रमको दायरा बढाउने भएको छ ।

सरकारले घरबारविहीन लाई घर बनाउन ५० हजार रुपैयाँसम्म अनुदान दिने बजेटमा उल्लेख गरेको छ ।

यस्तै पराल र खरका घर विस्थापित गरेर सर्वसाधारणलाई सुरक्षित छानो बनाइदिने पनि बजेटमा उल्लेख छ ।