कैदीले पाउने रकम बढ्यो

0
Shares

काठमाडौं । सरकारले आर्थिक वर्ष २०७५–७६ को बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री डा। युवराज खतिवडाले संघीय संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत गरेका हुन् । सरकारले कैदीको सिदा खर्च ४५ बाट ६० रुपैयाँ पुर्याएको छ । साथै सरकारले कैदीको छोराछोरीले दूधवापत पाउने १० रुपैयाँ बढाएर ३५ पुर्‍याइएको छ ।