१ सय ग्रामसम्म काँचो सुन ल्याउँदा कर तिर्न नपर्ने

0
Shares

काठमाडौं । १ सय ग्रामसम्म काँचो सुन ल्याउँदा कर तिर्न नपर्ने भएको छ । सरकारले आर्थिक वर्ष २०७५–७६ को बजेट मार्फ सो कुरा सार्वजनिक गरेको हो । अर्थमन्त्री डा. युवराज खतिवडाले संघीय संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत गरेका हुन् । सरकारले राजस्वबाट ८ खर्ब उठाइने । वैदेशिक ऋण २ खर्ब २ अर्ब उठाइने बताइएको छ ।

लघु उद्यम व्यवसायमा ५ वर्ष आयकर छुट
विदेशीबाट फर्केनेले १ सय ग्रामसम्म काँचो सुन ल्याउँदा कर तिर्न नपर्ने
गाडी र मोटरसाइकलमा कर बढ्यो
मदिरा सुर्ती चुरोटमा अन्तशुल्क वृद्धि
शिक्षा सेवा शुल्क र स्वास्थ्य सेवा शुल्क खारेज