यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सिटौला पक्राउ

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलालाई प्रहरीले पक्राउ गरेको छ । रिपोर्टस क्लबको कार्यक्रममा आउँदै गर्दा उनलाई सादा पोशाकको प्रहरी टोलीले पक्राउ परेको हो । सिटौलालाई महानगरीय प्रहरी परिसर, काठमाडौंको टेकुमा राखिएको प्रहारीले जाकारी दिएको छ ।

उनी यातायात व्यवसायीको देशैभर भइरहेको आन्दोलन प्रचार–प्रसार समितिका संयोजक हुन् ।