यमलाल भुसाल, बुटवल ।
सरकारले सिण्डिकेको खारेजी गरेपछि मुलुक भरका यातायात व्यवसायीहरुले थालेको यातायात बन्द गरेका यातायात व्यवसायीलाई सरकारले पक्राउ गर्न थालेको छ । गृहमन्त्री रामबहादुर थापाको निर्देशनपछि बुटवलमा पश्चिम नेपाल बस ब्यवसायी संघका उपाध्यक्ष र महासचिव पक्राउ परेका छन् ।
प्रहरीले बुटवलको ट्राफिक चोकबाट संघका उपाध्यक्ष जीवन वञ्जाडे र महासचिव पदमराज गाहालाई शिवनगर घरवाट पक्राउ गरेको छ ।











प्रतिक्रिया