पहिरोमा ६ जना बेपत्ता

0
Shares

टोकियो । जापानको ओइता प्रान्तमा पहिरोमा परी ६ जना बेपत्ता भएका छन् । याबाकैमा बुधबार बिहान ४ बजे आएको पहिरोले ३ वटा घर बगाएको हो । पहिरोमा परेकाहरुको अवस्था थाहा नभएकोअधिकारीहरुले जनाएका छन् ।

पहिरोको बाटो आएर पुरिएको ठाउँबाट माटो हटाउन विभिन्न यन्त्रहरु मगाइएको उद्धार कार्यमा खटिएका स्थानीय अधिकारीहरुले बताएका छन् । सिन्ह्वा