अल्जेरियामा सैनिक विमान दुर्घटना: सय भन्दाबढीकाे मृत्यु

0
Shares

काठमाडाैँ । अल्जेरियामा एक सैनिक विमान दुर्घटना हुँदा सय जना भन्दाबढीकाे मृत्यु भएकाे छ । बीबीसीका अनुसार दुर्घटनामा परी मृत्यु हुनेकाे संख्या दुर्इ सय नाघ्न सक्ने अनुमान गरिएको छ ।

बुधबार बिहान बौफेरिक सैनिक विमानस्थलमा विमान दुर्घटना भएको त्यहाँकाे सेनाले जनाएको छ ।