अमलेखगञ्ज-मोतिहारी पेट्रोलियम पाइपलाइनको शिलान्यास

0
Shares

काठमाडौं ।  प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीले अमलेखगञ्ज(मोतिहारी पेट्रोलियम पाइपलाइनको शिलान्यास गरेका छन् । हैदराबाद हाउसबाट स्वीच थिचेर संयुक्त रुपमा दुई प्रधानमन्त्रीले पेट्रोलियम पाइपलाइनको शिलान्यास गरे ।

अहिले पाइपलाइनका लागि वीरगञ्जमा धमाधम पाइप आइरहेको छ । अब रुट क्लेयरेन्समा समस्या नभएका क्षेत्रबाट पाइप बिछ्याउन सुरु हुनेछ ।

जसअनुसार अमलेखगञ्जबाट चितवनसम्म पहिलो चरणमा र त्यसलगत्तै राजधानी काठमाडौंसम्मै उक्त पाइपलाइन विस्तार गर्ने योजना सरकारको छ ।