विप्लवका नाममा पक्राउ पूर्जी जारी



नेपाल समाचारपत्र, काठमाडौँ ।
नेपाल कम्प्यूनिष्ट पार्टीका हासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ लाई पक्राउ गर्न पक्राउ पूर्जी जारी गरिएको छ ।

जिल्ला अदालत भोजपुरले पक्राउ गर्न आदेश दिए बमोजिम कार्यन्वय गर्नलाई विप्लवको घरमा पक्राउ पूर्जी टासिएको प्रहरीले जनाएको छ । पविलप्वको घर सोहि जिल्लाको शिवराज नगरपालिकामा अवस्थीत छ ।

प्रतिक्रिया दिनुहोस्