काठमाडाै । नेकपा एमालेकाे स्थायी समिति बैठक सकिएकाे छ । प्रधानमन्त्री निवास वालुवाटारमा अाज बिहानदेखि भएकाे बैठकले वाम कार्यदलकाे प्रतिवेदन स्वीकृत गरेकाे छ । बैठकले संघीय समाजवादी फाेरम नेपालसहित अन्य दललार्इ पनि सरकारमा सहभागी गराउने निर्णय गरेकाे छ ।