पार्सल चिठ्ठी र इ.एम.एस. सेवा रोकीयो

0
Shares

काठमाडौं । गोश्वारा हुलाक कायार्लय सुन्धारा काठमाडौंले डाँक ढुवानी गर्दै आएको थाई एयरलाइन्सँग प्राविधिक समस्याका कारण भन्दै पार्सल चिठ्ठी र इ एम एस सेवा रोकीएको जनाएको छ । कार्यालयले अर्को ब्यबस्था नभएसम्मका लागि भारत भुटान र पार्सलका लागि इजरायल बाहेक अन्य राष्ट्रमा सेवा अबरुद्ध भएको जनाएको छ ।