पाँचथरमा गएराति भएको जीप दुर्घटनामा २ जनाको ज्यान गयो



पाँचथर । पाँचथरमा गएराति भएको जीप दुर्घटना परी २ जनाको ज्यान गएको छ । भने ३ जना घाइते भएका छन् ।

वारेबुङबाट योङयापका लागि छुटेको ग १ ज ६० ८५ नम्बरको जीप याङबरक गाउँपालिका २ मा दुर्घटना भएको हो । दुर्घटनामा परी १९ वर्षका प्रवेश योङ्या र १६ वर्षका सन्दीप योङयाको ज्यान गएको प्रहरीले जनाएको छ ।

घाइतेलाई उपचारको लागि झापा ल्याउने तयारी भएको छ ।

प्रतिक्रिया दिनुहोस्