भारतीय सेनाले चार पाकिस्तानी सैनिक मारेको पुष्टि

0
Shares

एजेन्सी, भारतीय सेनासँगको भिडन्तमा चारजना पाकिस्तानी सैनिकको ज्यान गएको छ । पाकिस्तानी सेनाले सोमवार एक विज्ञप्ती जारी गर्दै यसको पुष्टि गरेको हो ।

कश्मिरमा भएको क्रस बोर्डर फायरिङमा ती सैनिक मारिएका पाकिस्तानको चर्चित भारतिय अनलाइनले उल्लेख गरेका छन्। भारतीय पक्षले पाकिस्तानी सेनाले आइतवार राति युद्धविरामको उलंघन गर्दै गोली चलाएपछि जवाफी कारबाही गरेको बताएको हो ।