रानीपोखरीमा तालाबन्दीको नाटकः उपमेयरले लगाएको ताला मेयरले खोले



काठमाडौँ । रानीपोखरीको निर्माण क्षेत्रमा उपमेयर हरिप्रभा खड्कीको उपस्थितिमा लगाइएको ताला मेयरले खोलेका छन । खड्कीले लगाएको ताला खेलेर मेयर शाक्यले रानीपोखरीको अनुगमन समेत गरेका छन । रानीपोखरीको पर्खाल पुनर्निर्माणमा आधुनिक निर्माण सामग्री कंक्रिटको प्रयोग गरेको भन्दै उपमेयर खड्गीको नेतृत्वमा मंगलबार विहान सवा ११ बजे रानीपोखरीको जमलतर्फको गेटमा ताल्चा लगाएकी थिइन् । उपमेयरले खड्गीले ताल्चा लगाएको दुईघण्टा बित्न नपाउँदै मेयर शाक्यले ताल्चा काटेर अनुगमन गरेका हुन ।

प्रतिक्रिया दिनुहोस्