नुवाकोट १ ‘क’मा माओवादीकी राधिका तमाङ १८१३७ मतसहित विजयी

0
Shares

नुवाकोट । नुवाकोटको प्रतिनिधिसभा क्षेत्र नं. १ को प्रदेश क मा माओवादी केन्द्रकी राधिका तामाङ विजयी भएकी छिन । उनले १८ हजार एक सय ३७ मत प्राप्त गरी विजयी प्राप्त गरिन । उनका निकटतम प्रतिद्धिन्द्धी नेपाली कांग्रेसका महेन्द्रबहादुर थिङले १३ हजार तीन सय ६८ मत प्राप्त गरेका छन ।