गोरखामा नारायणकाजीले गरे मतदान



सन्तोष अधिकारी, गोरखा । गोरखा क्षेत्र नं। २ का प्रतिनिधी सभा सदस्यमा बामगठबन्धनका साझा उमेद्वार नारायणकाजी श्रेष्ठले मतदान गरेका छन् । विहान ७ ः ३० बजे आफ्नै गाउँ रहेको सिरान्चोक गाउँपालिका ८ स्थित जौबारीको परोपकार आदर्श माविमा सबै भन्दा पहिलो उनले मतदान गरेका हुन् । श्रेष्ठ मतदान गरेर फर्कीसकेको इलाका प्रहरी कार्यालय जौबारीले जनाएको छ । त्यस्तै उनका प्रतिस्पर्धी तथा पूर्व सहकमी लोकतान्त्रीक गठबन्धनका उमेद्वार डा।बाबुराम भट्टराईले भने आठ बजे पालुंटार नगरपालिका १ स्थित अन्नपूर्ण माविको मतदान केन्द्रमा मतदान गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्